Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.
Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.
काठमाडौं । नेपाल ज्योतिष परिषद, विश्व ज्योतिष महासंघ, राष्ट्रिय समिति लगायत ७ वटा संस्थाले पञ्चाङ्ग निर्णायक समितिलाई नयाँ बर्ष सुरु हुनु भन्दा कम्तिमा ६ महिना अगावै पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न दबाव दिदै ज्ञापनपत्र बुझाएका छन् ।
७ वटा संस्थाका प्रतिनिधिले पञ्चाङ्गकार्हरु ज्योतिषी डा लोकराज पौडेल, ज्योतिषी पण्डित सूर्य प्रसाद ढुंगेल, ज्यो पद्मनाथ त्रिपाठी, सूर्यनाथ पन्थलगायतको रोहवरमा ज्ञापनपत्र बुझाइएका हुन् ।
समयमै पञ्चाङ्ग समितिले पात्रो ननिकाल्दा त्यससँग सम्बन्धित लाभग्राहीहरुमा योजना तर्जुमा गर्न समस्या पर्ने बताउँदै उनीहरुले सम्बत सुरु हुनुभन्दा कम्तिमा ६ महिना अघिनै पञ्चाङ्ग प्रकाशन गर्न सक्नुपर्नेमा जोड दिएका छ।
मागहरु
१.नववर्ष प्रारम्भ हुनुभन्दा कम्तिमा ७ महिना पहिले नै चाडपर्व र विवाह ब्रतबन्ध आदिको निर्णय गराई ढिलोमा घटस्थापनाका दिन भित्र पञ्चाङ्ग पात्रो बजारमा ल्याउने व्यवस्था गर्नुपर्ने ।
२. नववर्ष प्रारम्भ हुनुभन्दा ६ महिना अगाडि यदि पञ्चाङ्गकारहरुले पञ्चाङ्ग पात्रो प्रकाशन गर्न नसक्ने भएमा चाडपर्व र विवाह, ब्रतबन्ध आदिको ६ महिना अगाडि निर्णायक समितिले निर्णय गरी प्रेस विज्ञप्ती मार्पmत सार्वजनिक गरिदिने व्यवस्था गर्ने ।
३.२०७६ सालको पञ्चाङ्ग ढिलोमा माघ १५ भित्र प्रकाशनको व्यवस्था गर्ने र २०७७ सालको पञ्चाङ्ग २०७६ सालको घटस्थापना भित्र प्रकाशनको व्यवस्था गर्नुपर्ने ।
४. पञ्चाङ्गमा घटस्थापन,विजयादशीको टीका र भाई टीका लगायतको महत्व पूर्ण साईत पञ्चाङ्गमै २०७६ सालबाट लेख्ने व्यवस्था गर्ने ।
५. पञ्चाङ्ग निर्णय गर्दा ज्योतिषीय सस्थाका सस्थागत प्रतिनिधिहरुलाई समेत अमन्त्रण गर्ने व्यवस्था गर्ने ।
ज्ञापनपत्र बुझाउने संस्थाहरु
१.नेपाल ज्योतिष परिषद्
२.विश्व ज्योतिष महासंघ, राष्ट्रिय समिति
३.दक्षिण एशियाली ज्योतिष महासंघ, राष्ट्रिय समिति
४.ज्योतिष तथा हस्त परीक्षक समाज
५.आचार्यकूलम्
६.तन्त्र विज्ञान, नेपाल
७.राष्ट्रिय महिला ज्योतिष संघ
Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.
सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com
We have 18 guests and no members online
कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com
Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download
We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com
Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com