Highlights
विश्वनै काल सर्पको घेरामा परेको
Read more...   |   

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

ज्योतिषशास्त्रमा व्याख्या गरिएको शक्ती उपासना एवम इस्ट देव साधना

काठमाडौं, साउन ५। आजकाल प्राय: धेरै मान्छेहरुले मन्त्र पूजा पाठ गर्ने गरेको देखिन्छ। कसैले अरुको लहलहैमा त कसैले कसैको जानकारीको आधारमा त्यसमा लाग्ने गरेको देखिन्छ। ज्योतिष शास्त्रमा पनि मन्त्र–तन्त्र–यन्त्र आदिको साधना इश्वरी शक्तिको संचय तथा पुर्नजन्म र मोक्षका बारेमा पर्याप्त व्याख्या भएको पाइन्छ ।

ज्योतिषशास्त्रले भौतिक, मानसिक र आध्यात्मिक तीनै क्षेत्रमा प्राप्त हुने सफलता, असफलताको जानकारी गराउने प्रयास गर्दछ । ज्योतिषशास्त्रमा व्याख्या गरिएको शक्ती उपासना एवम इस्ट देव साधनाका केही ग्रह स्थितीहरु यस प्रकारक छन।  

१.सूर्य वलि भएमा शिव र शक्ति उपासनामा सफलता ।

२.चन्द्रमा बलियो हुनेहरूले गौरी वा शक्ति उपासना । 

३. मंगल वली भएमा हनुमान र गणेश उपासना । 

४. बुध वलि भएमा विष्णु उपासना । 

५. गुरु वलि भएमा बम्हा उपासनामा । 

६. शुक्रवलि भएमा मन्त्र साधनामा सफलता । 

७. शनि वलि भए मन्त्र, तन्त्र, यन्त्र साधनामा सफलता । 

८. नवम भावमा मंगलको सम्बन्ध शिव उपासक ।

९. बाह्रौं स्थनमा रवि र केतु युति निराकार ब्रम्ह उपासक, 

१०. शुक्र र केतु युति लक्ष्मी उपासक ।

११. मंगल र  केतु युति स्कन्द उपासक । 

१२. बुध र  शनि युति विष्णु उपासक ।

१३. राहु बारौ तामसी देवता उपासक ।

१४. चन्द्र र  केतु युति  शक्ति उपासक ।

१५. शुक्र र बुधको युति तथा नवममा  ब्रम्ह उपासक ।

१६. दशमेश र  शनि  युति तामसी देवता उपासक 

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 4 guests and no members online

Most Read

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com