Highlights

Please Contribute your Donations Generously to Support the Research on Hindu Astrology and Allied subject.
Donations are not compulsory and you can fill in the amount according to your capacity. You can send it through Esewa and Skrill. Paypal is not accepted in Nepal.

 Esewa Id:- astrologernepal@gmail.com, Skrill Id: astrologernepal@gmail.com.

विश्वको पहिलो प्रेम पत्र

काठमाडौं साउन १०। प्रेम पत्रको बारेमा बिभिन्न तथ्यहरु प्रकसित भैसकेका छन। तर विश्वको पहेलो प्रेम पत्र कुन होला। कस्ले र कस्लाई प्रेम  पत्र लेख्यो होला भन्ने बारेमा उत्सुकता हुनु स्वभाविक नै हो। तर हामीले अहिले सम्म प्राप्त प्रमाणहरुको आधारबाट रुक्मिणीले भगवान् श्रीकृष्ण लाई लेखेको पत्र नै विश्वको पहेलो प्रेम पत्र हुन सक्छ भन्ने तथ्य सर्वजनिक गरेका छौ, जुन यस परकारको छ। अहिले सम्म प्राप्त प्रमाण हरु को आधारमा रुक्मिणीले भगवान् श्रीकृष्ण लाई लेखेको पत्र नै विश्व को पहेलो प्रेम पत्र मानिएको छ। जुन यस्तो छ।

"हे त्रिभुवन सुन्दर ! आफ्नो गुणगान सुन्नेहरूको हृदयमा कानद्वारा प्रवेश गरेर उनीहरूको प्रत्येक अङ्गकातापलाई शान्त गरिदिनुहुन्छ । मैले तपाईंको उपर्युक्त गुणहरू सुनेकी छु । संसारमा आँखा भएका प्राणी जति छन्, तिनीहरूको आँखा हुनाको सबभन्दा ठूलो फाइदा आफ्नो आँखाले समस्त स्वार्थ र परमार्थका एक मात्र आश्रय तपाईंको रूपको दर्शन गर्न पाउनु नै हो ।
मैले तपाईंको रूपको वर्णन पनि सुनेकी छु । हे अच्युत ! त्यसै कारणले मेरो चित्त लोकलज्जालाई छाडेर तपाईंको चिन्तनमा तन्मय भइराखेको छु । हे मुकुन्द ! शील, कुल, स्वभाव, सौर्न्दर्य, विद्या, अवस्था, ऐर्श्वर्य तथा प्रभाव आफू समान नै हुनुहुन्छ अर्थात् तपाईं समान अरु कोही छैन ।तपाईलाई देख्दा सबै प्रसन्न हुन्छन् ।
हे पुरुषसिंह ! तपाईं नै भन्नुहोस् न, विवाहयोग्य भएको कुन यस्ती कुलवती, गुणवती, तथा बुद्धिमती कन्या होली जो कि तपाईंलाई पतिका रूपमा वरण नगरोस् । यसैले मैले मनैमनमा तपाईलाई पतिकारूपमा वरण गरिसकेकी छु र तपाईंमा आत्मर्समर्पण गरिसकेकी छु । हे कमलनयन ! जसरी स्यालले सिंहको भाग खोसेर लैजान सक्दैन, त्यसैगरी, हे वीर ! तपाईंमा समर्पित भएकी मलाई चेदिराज शिशुपालले यहाँ आएर मेरो शरीरमा र्स्पर्श गर्न नपाओस् ।
यदि मैले जन्मजन्मात्रमा इनार, पोखरी आदि खनाएकी रहिछु, यज्ञयाग आदि गरेकी रहिछु, दान, नियम, व्रत तथा देवता, ब्राहृमण र गुरु आदिको पूजाद्वारा अलिकता पनिर् इश्वरको आराधना गरेकी छु भने भगवान् श्रीकृष्ण यहाँ आएर मेरो पाणिग्रहण गर्नुहोस् । उहाँबाहेक दमवोषका छोराले अथवा अरु कसैले मलाई छुन नपाओस् ।
हे प्रभो ! तपाईं अजेय हुनुहुन्छ, तपाई कित्न सक्ने यस संसारमा कोही छैन । मेरो विववाह हुने एक दिन अगावै यावत् सेनापतिहरूसहित विर्भेदेशमा आएर शिशुपाल र जरासन्धका सेनालाई नष्ट, भ्रष्ट पारेर वीरताको मूल्य चुकाएर राक्षसविधानअनुसार मसँग विवाह गर्नुहोस् ।
तिनी जन्तपुरमा बस्दछ्यौ, तिम्रा  दाजुभाइ बन्धुलाई नमारिकन तिमीलाई कसरी लैजान सकूला भन्नु हुन्छ भने म उपाय बताउँछु । हाम्रो कुलको रीतिरिवाजअनुसार विवाहभन्दा एक दिन पहिला कुलदेवीको दर्शन गर्ने ठूलो यात्रा हुन्छ । त्यस यात्रामा नवबधुले सहर बाहिर पार्वतीको मन्दिरमा पैदल जानर्पर्दछ । त्यसबेलामा तपाईंले मलाई हरेर लैजान सक्नुहुन्छ ।
हे कमलनयन ! उमापति शंकर बाहिर ठूलाठूला महापुरुषहरू पनि आफ्नो बाहृय कारणको अज्ञान हटाउन तपाईंको चरणको धुलाले स्नान गर्ने इच्छा गर्दछन् । भाग्वयश मैले तपाईंले चरणकमलको धूलो पाइन् भनेमा व्रतद्वारा आफ्नो शरीर सुकाएर प्राणत्याग्नेछु । त्यसरी सय जन्मसम्म गर्दै जाँदा तपाईंको प्रसाद अवश्य पाउनेछु।"

Good Astrology Counseling

Are You seeking for Good Astrology Counselling, Now you can access to authentic Vedic astrologer from Nepal? Our Fee is 1100 or $15 Per Question. You can make payment through Esewa or SkrillOur Id:-astrologernepal@gmail.com . Only Paid Questions will be Answered.

Vastu Fees

Home:- Rs.5,100.00. Apartments: Rs.11,000.00. Commercial shop/office:- Rs. 5,100.00. Industry :- Rs.21,000.00.

सम्पादक/प्रकासक:-
डा. सुनील सिटौला (आचार्य कैवल्यानन्द)
ज्योतिर्विज्ञान मञ्च- पोस्ट बक्स २६३२९
काठमाडौं नेपाल। सेल:-९८५१०-७२१८८
email:- suneelsitaula@hotmail.com

We have 24 guests and no members online

ज्योतिषी परामर्स

कुनै पनि तान्त्रिक, साधु, सन्यासीले
तपाईँको भाग्य बदल्न सक्दैन।
तर ज्योतिषशास्त्रबाट भविष्यमा
हुने घटनाहरूको पूर्व अनुमान गरी
उपायहरू अपनाउन सकिन्छ ।
सम्पर्क:- डा.सुनील: NIC Asia
बैंकसंगै जोडीएको सेतो घर
मैतिदेवी काठमाडौं नेपाल
शुल्क रु ११०० - मात्र ।
मोबाईल : ९८५१०७२१८८ (बूकिङको लागि मात्र)
१३- १७ घण्टा भित्र संपर्क गर्नुहोला
Email:-astrologernepal@gmail.com

Jokhana App

 Jokhana is a traditional occult science. It is as powerful and practical as Tarot, Voodoo, Oracle, Astrology, Jyotish, Palmistry, Numerology, Fengshui, Vastu and so on and so forth. Download

Lucky Gems or Stones

We suggest and provide the lucky gems or stones suitable for your signs - lunar Manson, Dasha and birth number. email: astrologernepal@gmail.com or visit www.astrologernepal.com

पत्रीका कभरफोटो

Astrology services

 Dr. Suneel Sitaula is a famous Palmist and Astrologer. He uses astrology, palm reading, and Numerology readings and provides solutions. For more info visit:- www.astrologernepal.com